म्याग्दीमा मतगणना सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ मंसिर । पहिलो चरणमा गत १० गते प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा एघार दिनपछि बिहीबार साँझदेखि मतगणना सुरु भएको छ । सदरमुकाम बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेदेखि मतगणना सुरु भएको हो । म्याग्दीमा स्थानीय तहका वडा अनुसार मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको थियो … Continue reading म्याग्दीमा मतगणना सुरु